site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लालजोडीमा ‘नक्कली बाबुराम’को चर्चा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रहरुले व्यावसायिक सफलता हासिल गर्न नसकिरहेको सन्दर्भमा एउटा विल्कुलै फरक धारको र आशा लाग्दो चलचित्र निर्माण भएको छ । लालजोडी नामको उक्त चलचित्र निर्माण हुनुपूर्व नै निकै चर्चामा रहँदै आएको छ  । भाद्र १७ गते तीजको दरखाने अघिल्लो दिन अल नेपाल रिलिज हुन लागेको बहु प्रतिक्षित चलचित्र  ‘लालजोडी’ यतिखेर जताततै चर्चाको विषय बनेको छ । चलचित्र लालजोडीको चर्चासँगै नायका ज्योति काफ्ले अर्थात नक्कली बावुराम पनि यतिखेर चर्चामा छन् । यो चलचित्रमा ज्योति काफ्ले (नक्कली बाबुराम भट्टराई)ले नायक को रूपमा सशक्त भूमिका निर्वाह गरेको चलचित्र निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा काफ्लेका अलाबा रजनी केसी, आयुश्मा कार्की, बुद्धि तामाङ (हैट), गोबिन्द कोइराला (जयन्ते) सीपी पौडेल, पुरन थापा, मधुसुदन पाठक (सीते बा), यादव पुडासैनी, ज्याक श्रेष्ठ लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइने छ ।
चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ। 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC