site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओडिसी र ज्ञाननिकेतन क्वाटरफाइनलमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं ।ओडिसी र ज्ञाननिकेतन सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ओडिसीले एन्जल लर्डलाई ४९–३४ ले पराजित ग¥यो । विजयी टिमका लागि सागर लामाले २७ अंक जोडे । मनीष तामाङको २१ अंक सहयोगमा ज्ञाननिकेतनले सेबलाई ५१–२८ ले हरायो ।
काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा जित हात पार्दै एन्जल्स हार्ट, रेडिअन्ट, एलआरआई, एचएचसीए, बेबिलन र ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले पनि क्वाटरफाइनलमा स्थान बनाए ।
एन्जल्स हार्टले लोयल्टी एकेडेमीलाई ४२–१९ तथा रेडिअन्टले ग्रिनल्यान्डलाई ६४–३३ ले पाखा लगाए । एन्जल्स हार्टका सक रोका मगरले ७ तथा रेडिअन्टका राजिव पाठकले १९ स्कोर गरे ।
एलआरआईले इनोभेटिभमाथि ४४–४२ को कठिन जित दर्ता ग¥यो । एलआरआईको जितमा सागर पाख्रिनले १८ अंक योगदान गरे । एचएचसीएले गोल्डेनपिकलाई ५९–५६ ले निराश पा¥यो । विजेताका विशाल राईले १९ अंक बटुले । बेबिलनले नेपाल सेन्ट्रललाई ४५–२० ले पन्छायो । बेबिलनका सयुन राईले १४ स्कोर गरे । विल्सन एकेडेमी विरुद्धको खेलमा टीआईए ४३–२७ ले विजयी भयो । टीआईएको जितमा अतुल थापाको २१ अंक योगदान रह्यो ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  ०६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC