site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवानको बस आगलागीमा २६ को मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी  ।
ताइवानको बस दुर्घटनामा कम्तीमा पनि २६ जनाको ज्यान गएको छ । तायोयुआन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै राजमार्गको रेलिङमा बस ठोक्किएपछि लागेको आगोमा उक्त हताहती भएको हो ।
मृत्यु हुनेहरूमा तीन बालबालिकालगायत चीनबाट आएका २४ पर्यटक छन् । ताइवानी टुर गाइड र बस चालकको पनि मृत्यु भएको छ ।  स्थानीय समयअनुसार एक बजेको आसपासमा दुर्घटना भएको थियो । पर्यटकहरू घर फर्किन विमानस्थल जाने क्रममा दुर्घटना भएको थियो ।  तायोयुआन सहरको अग्नि विभागले आगो नियन्त्रणका लागि २३ सवारी र ६० अग्नि नियन्त्रकलाई खटाएको थियो । आगो  नियन्त्रणमा आएपछि मृत शरीरको संख्या पत्ता लागेको थियो ।
पर्यटकहरू चीनको डालियन सहरका भएको पर्यटन विभागले जनाएको छ ।
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC