site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
७५० एमएल स्प्राइट ५०० एमएलकै मूल्यमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । यो मौसम, स्फूर्ति र स्पष्टता सहितको अतिरिक्त ताजगी प्राप्त गर्न कोका-कोला नेपालले स्प्राइटमा रोमाञ्चक नयाँ प्रबद्र्धन सार्वजनिक गरेको छ ।
 
यसको पछिल्लो प्रबद्र्धन अन्तर्गत, उपभोक्ताहरुले कागतीको स्वाद भएको पेय, स्प्राइट, ७५० एमएल प्याकलाई ५०० एमएलको मूल्यमा नै उठाउन सक्नेछन् । यो ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना अहिलेदेखि स्टक रहेसम्मका लागि लागू हुनेछ । यो नेपालभरका मूख्य शहरहरुमा सार्वजनिक गरिसकिएको छ, । परम्परागत तथा आधुनिक व्यापारिक मूख्य आउटलेटहरुमा उपलब्ध रहेको छ ।
 
उपभोक्ताको विकल्पलाई सुनिश्चित गर्न कम्पनीले कोकाकोलामा पनि यो प्रबद्र्धनात्मक योजना बिस्तार गरेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC