site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ड्वेन जोन्सन विश्वकै बढी कमाउने अभिनेता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
वार्षिक कमाइ ६ करोड ४५ लाख डलर
 
यो वर्ष विश्वकै बढी कमाउने अभिनेतामा ‘द रक’ उपनामले चिनिएका ड्वेन जोन्सन परेका छन् । विश्व प्रसिद्ध आर्थिक पत्रिका फोब्र्सले सार्वजनिक गरेको सूचीमा अभिनेतातर्फ उनी पहिलो नम्बरमा परेका हुन् । जोन्सन अमेरिका र क्यानडाका नागरिक हुन् ।  
 
तर, समग्र सेलेब्रिटीको सूचीमा भने उनी १९ औं नम्बरमा परेका छन् । उनको वार्षिक कमाइ ६ करोड ४५ लाख अमेरिकी डलर छ । समग्र सूचीको पहिलो स्थानमा भने गायिका टेलर स्वीफ्ट परेकी छिन् । उनको वार्षिक कमाइ १७ करोड अमेरिकी डलर छ ।
 
सूची सार्वजनिक भएपछि खुसी व्यक्त गर्दै जोन्सनले आगामी दिनमा थप मेहनतका साथ काम गर्न प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । उनले पहिलो पटक २००२ मा द स्कोर्पियन किङमा अभिनय गरेका थिए  । एजेन्सी
 
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC