site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली (भारत), ३ साउन । भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका तर्फबाट राज्य सभामा गएको अप्रिलमा नियुक्त भएका सांसद नभजोत सिं सिद्धुले सोमबार सांसद पदबाट राजीनामा दिएका छन् ।

राज्यसभाका उपसभामुख पी.जे. करेनले सोमबार नै सिद्धुको राजीनामा स्वीकृत भएको घोषणा गरेका छन् । सोमबार मात्रै भारतीय संसदको वर्षे अधिवेशन सुरु भएको हो ।  सिद्धुको राजीनामा भारतीय आम आदमी पार्टीमा प्रवेश गर्ने हल्ला चलिरहेका बेला आएको छ ।

उनले अर्को वर्ष आम आदमीको तर्फबाट उत्तरी राज्य पञ्जाबबाट स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने संभावना रहेको स्थानीय सञ्चारमाध्यममा हल्ला चलिरहेको थियो ।  अन्तर्राष्ट्रिय क्रिकेट जगतबाट अवकाश लिएपछि सिद्धु भारतीय राजनीतिमा प्रवेश गरेका थिए । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC