site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडाैं ।
सरकारले चालु आर्थिक वर्षदेखि कार्यसम्पादन गरेर मात्र विभिन्न निकायमा कर्मचारी खटाउने भएको छ ।
मुख्यसचि डा. सोमलाल सुवेदीको अध्यक्षतामा सोमबार बसेको सचिवहरुको बैठकले सरकारको नीति तथा कार्यक्रम तथा वार्षिक वजेट कार्यन्वयनलाई अझ प्रभावकारी बनाउन कर्मचारीसंग करार सम्झौता गर्ने निर्णय गरेको हो ।  साउनभित्र सबै आयोजना तथा विभिन्न निकायमा खटिने कर्मचारीलाई एक वर्षको करार सम्झौता गर्ने र सो अवधिसम्म सरुवा नगर्ने निर्णय सचिव बैठकले गरेको छ ।
करार सम्झौता नगर्दा आयोजनाको काम प्रभावकारी रुपमा अघि बढ्न नसकेको, वजेट खर्च नहुदा लक्षित उपलब्धि हासिल हुननसकेको ठहर  गर्दे सरकारले चालु आर्थिक वर्षको वजेटमा कार्यन्वयन पक्षलाई प्रभावकारी बनाउन आयोजना प्रमुख तथा वजेट कार्यान्वयन निकाय प्रमुखसंग करार सम्झौता गर्ने घोषणा अनुसार यस्तो निर्णय भएको हो । करार सम्झौता गरेर खटिने कर्मचारीको प्रगतिको मूल्याँकन गरी सोही अनुसार थप सुविधा र कार्वाहीको व्यवस्था गरिने भएको छ ।
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC