site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
पेरिस । फ्रान्सले टर्कीमा गत शुक्रबार राति भएको सैनिक विद्रोह असफल भएको विषय टर्कीका राष्ट्रपति रिसेप तेयिप एर्डोगनका लागि ब्ल्याङ्क चेक होइन भनेको छ । 
 
यस असफलताको विषयलाई लिएर राष्ट्रपति एर्डोगनले आफू विरुद्धका व्यक्तिलाई कारबाही गर्ने, विपक्षी दलका नेता तथा कार्यकतालाई पक्राउ गरी कारबाही गर्नेजस्ता काम गर्न थालेको भन्दै फ्रान्सले सो प्रतिक्रिया दिएको हो । 
 
फ्रान्सेली विदेशमन्त्री जिन मार्क आर्ल्टले भने, – हामीले टर्कीमा यो सैनिक विद्रोह असफल भएपछि पनि कानुनी शासन र नागरिक अधिकारका पक्षमा राम्ररी काम भएको देख्न चाहन्छौँ । 
 
टर्कीमा शनिबारदेखि एर्डोगन सरकारको सेना र प्रहरीले सैनिक विद्रोहको निहूँमा करिब छ हजार जनालाई नियन्त्रणमा लिएको छ । 
 
सो व्यापक पक्राउ र कारबाहीको अभियानपछि विदेशमन्त्री मार्कको यो प्रतिक्रिया आएको हो । 
 
यसलाई निहूँ बनाएर टर्कीस् राष्ट्रपतिले आफ्ना विरोधीलाई तह लगाउने काम कदापि नगरुन् भनी फ्रान्सले टर्कीलाई चेतावानी पनि दिएको उनले आइतबार फ्रान्सेली टेलिभिजनसँग गरेको कुराकानीमा बताए ।  रासस÷एएफपी 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC