विदेश
वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को बैठक शनिबार बस्ने गरी बोलाएका।
राष्ट्रपति ओबामाद्वारा टर्कीमा शुक्रबार राति भएको असफल ‘कु’ प्रयासबारे ‘नेसनल सेकुरिटी’ तथा ‘ब्रोउर फरेन पोलिसी टिम’सँगबाट टर्की घटनाबारे अद्यावधिक हुनका लागि बैठक बोलाएको बताइएको छ । रासस/ एएफ्पी
प्रकाशित मिति: आइतबार, साउन २, २०७३ १२:१९
प्रतिक्रिया दिनुहोस्