site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
परोपकारलाई बफेटको २.९ अर्ब दान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
वासिङटन । अर्बपति वारेन बफेटले परोपकारी कामका लागि २.९ अर्ब डलर दान गर्ने भएका छन् । लगानी गुरुको रुपमा चिनिदै आएका उनले बर्कसायर हाथवेको २.९ अर्ब डलरको सेयरको दान प्रतिबद्धता गरेका हुन् ।
 
यो वर्ष बफेटले १ करोड ९६ लाख क्लासब बी सेयर ५ वटा परोपकारी कामका लागि दान गर्दैछन् । उनले गर्ने दान मध्येको २.२ अर्ब डलर बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनमा जानेछ ।
 
बाँकी रकम बफेटको परिवारसँग सम्बन्ध भएका अन्य परोपकारी संस्थामा जानेछ । दिवंगत पत्नी सुसानको नाममा खडा गरिएको नबरसाकामा रहेको सेरवुड फाउन्डेसन, होवार्ड जी बफेट फाउन्डेसन र नोभो फाउन्डेसन लगायतमा अन्य  रकम जानेछ ।
 
१  दसक भन्दा बढी अवधिदेखि परोपकारी काममा आफ्नो सम्पत्ति दान गर्दै आएका उनले २०१५ मा पनि २.८ अर्ब डलर बराबरको सेयर ५ फाउन्डेसनलाई दिएका थिए ।
 
२०१० मा बफेटले बिल र मेलिन्दा गेट्ससँग मिलेर गिभिङ प्लेज सुरु गरेका थिए । यो प्रयासले उनलाई थप रकम दान गर्नका लागि प्रेरित गरेको थियो । एजेन्सी
 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १, २०७३  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC