site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । टर्कीको सेनाले राष्ट्रपति रिसेप तयप एर्डोगानको सरकारविरुद्ध शुक्रवार विद्रोह गरेको छ । दी वासिङटन पोस्टको समाचारअनुसार सेना र नागरिक प्रशासनबीच हिंसक संघर्ष भएको पुष्टि सेना र सरकार दुवैले गरेका छन् ।
 
सेनाले टर्कीमा सैनिक शासन (मार्सल ल) लागु भएको र सरकारको बागडोर सेनाले लिएको घोषणा गरेको छ । राजधानी एङ्कारा र टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलका प्रमुख स्थानहरूमा सशस्त्र टुकडीहरू तैनाथ गरिएका छन् भने सैनिक हेलिकप्टर र सैनिक जहाजहरूबाट गस्ती गरिरहेका छन् । 
 
दी वासिङ्टटन पोस्टका अनुसार ठूला सहरहरूमा राष्ट्रपति एर्डोगानका समर्थकहरूले व्यापक प्रदर्शन गरिरहेका छन् । रोयटरका अनुसार सहरमा जताततै विस्फोटका आवाजहरू सुनिएका छन् ।  
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १, २०७३  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC