बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राप्रपा र राप्रपा नेपालबीच एकता  
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, मंसिर ६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच एकता भएको छ । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकता प्रस्तावमा हस्ताक्षर गर्दै सार्वजनिक गरेका हुन् ।
काठमाडौंमा दुवै पार्टीका नेता तथा कार्यकर्ता उपस्थित कार्यक्रममा दुवै दलका अध्यक्षले एकता प्रस्तावमा हस्ताक्षर गरेका हुन् । अब राष्ट्रिय अध्यक्ष राणा र पार्टी अध्यक्ष तथा संसदीय दलको नेता कमल थापा हुनेछन् । 
 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, मंसिर ६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्