site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच एकता भएको छ । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकता प्रस्तावमा हस्ताक्षर गर्दै सार्वजनिक गरेका हुन् ।
काठमाडौंमा दुवै पार्टीका नेता तथा कार्यकर्ता उपस्थित कार्यक्रममा दुवै दलका अध्यक्षले एकता प्रस्तावमा हस्ताक्षर गरेका हुन् । अब राष्ट्रिय अध्यक्ष राणा र पार्टी अध्यक्ष तथा संसदीय दलको नेता कमल थापा हुनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC