site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री पुष्पमकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै सन्देश पठाउदै भारतको कानपुरनजिक पटना–इन्डोर एक्सप्रेसको एक रेल लिकबाट उछिट्टिइ भएको दुर्घटनामा ठूलो सङ्ख्यामा हताहति भएकोमा समवेदना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी जनाएअनुसार सन्देशमा राष्ट्रपति तथा प्रधानमन्त्रीले आफ्ना समकक्षीलाई हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्नुकासाथै उनीहरुमार्फत शोकसंतप्त परिवारमा पनि समवेदना व्यक्त गरेका छन् ।रासस

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC