बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रपति र प्रधानमन्त्रीबाट भारतीय समकक्षीलाई समवेदना
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, मंसिर ५, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री पुष्पमकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै सन्देश पठाउदै भारतको कानपुरनजिक पटना–इन्डोर एक्सप्रेसको एक रेल लिकबाट उछिट्टिइ भएको दुर्घटनामा ठूलो सङ्ख्यामा हताहति भएकोमा समवेदना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी जनाएअनुसार सन्देशमा राष्ट्रपति तथा प्रधानमन्त्रीले आफ्ना समकक्षीलाई हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्नुकासाथै उनीहरुमार्फत शोकसंतप्त परिवारमा पनि समवेदना व्यक्त गरेका छन् ।रासस

 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, मंसिर ५, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्