site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र ‘नवलपुर’ प्रदेश नं ४ मै रहने बताएका छन् ।

नवलपुर क्षेत्रलाई प्रदेश नं ४ मा नै राख्नुपर्ने माग गर्दै चोरमारामा सडक बन्द गरी बसेका तरुणदल र नेविसङ्घका कार्यकर्तालाई आज सम्बोधन गर्दै उनले सीमाङ्कन सम्बन्धित संशोधनमा नवलपुर प्रदेश नंं ४ मा नै रहने गरी व्यवस्थापिका–संसद् र पार्टीमा कुरा उठाउने बताए ।

Agni Group

संविधानमा नवलपरासीको नवलपुर खण्ड प्रदेश नं ४ मा रहेको छ । तर संशोधन प्रस्तावमा  प्रदेश नं ५ मा राख्ने हल्लासँगै नवलपुरवासी आन्दोलित भएका हुन् । रासस

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC