बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘नवलपुर प्रदेश नं ४ मैः महामन्त्री कोइराला
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, मंसिर ५, २०७३
Laxmi Bank
Laxmi Bank

कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र ‘नवलपुर’ प्रदेश नं ४ मै रहने बताएका छन् ।

नवलपुर क्षेत्रलाई प्रदेश नं ४ मा नै राख्नुपर्ने माग गर्दै चोरमारामा सडक बन्द गरी बसेका तरुणदल र नेविसङ्घका कार्यकर्तालाई आज सम्बोधन गर्दै उनले सीमाङ्कन सम्बन्धित संशोधनमा नवलपुर प्रदेश नंं ४ मा नै रहने गरी व्यवस्थापिका–संसद् र पार्टीमा कुरा उठाउने बताए ।

Duber nepal

Agani Group

संविधानमा नवलपरासीको नवलपुर खण्ड प्रदेश नं ४ मा रहेको छ । तर संशोधन प्रस्तावमा  प्रदेश नं ५ मा राख्ने हल्लासँगै नवलपुरवासी आन्दोलित भएका हुन् । रासस

 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, मंसिर ५, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्