अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय युवा परिषद् नेपालले टेलियासोनेराले नेपाललाई तिर्नुपर्ने कर तत्काल तिर्न आग्रह गर्दै स्वीस दूतावासलाई पत्र लेखेको छ ।
परिषद् नेपालका अध्यक्ष सरोज बानियाँले स्वीस दूतावासलाई पत्र बुझाउँदै तत्काल नेपालले पाउनुपर्ने रकम उपलब्ध गराइदिन आग्रह गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३ १२:५५
प्रतिक्रिया दिनुहोस्