site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस नेता पौडेल तराई यात्रामा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । संविधानमा तराई मधेशमा देखिएको असन्तुष्टी सम्बोधन गर्नका लागि संविधान संशोधनको अन्तिम तयारी भइरहेका बेलामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एकसाता लामो तराई यात्रामा निस्केका छन् । 
बरिष्ठ नेता पौडेलले मंसिर २ गते बिरगंजबाट तराई यात्रा सुरु गरि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको भ्रमण सकेर मंसिर ७ गते राजधानी फर्कने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए । 
नेपाल तरुण दलको सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर पोखराबाट फर्केको भोलीपल्ट बिहीबार नेता पौडेल तराई यात्रामा निस्केका हुन् । पौडेलले संविधान संशोधनमा के कस्ता बिषय समेट्न आवश्यक छ भनेर  तराईका बुद्धिजीवीहरुसँग समेत छलफल गर्ने बताइएको छ । पौडेलले कात्तिक दुई गते काठमाडौमा रहेका मधेशका बुद्धिजीवीहरुसंग छलफल गरेका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC