site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कार्ड बिनानै ह्याकरद्वारा लाखौ डलर चोरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
ताइवान । ताइवानमा ह्याकरहरुले कार्ड बिनानै एटीएमबाट २० लाख डलर चोरी गरेका छन् । ताइवानको फस्ट बैंकले सञ्चालन गरेको एटीएमबाट ह्याकरहरुले पैसा चोरी गरेको प्रहरीले जनाएको छ । केही मिनेटको अवधिमै यो घटना भएको हो ।
 
पैसा निकाल्नका लागि कार्डको सट्टा ‘कनेक्टेड डिभाइस’ को प्रयोग गरिएको समाचारहरुमा जनाइएको छ । यो सम्भवतः स्मार्टफोन हुन सक्छ । अधिकारीहरुले चोरको खोजी भइरहेको जनाएका छन् । चोर रुस र पूर्वी युरोपबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।
 
चोरी भएको एटीएम मेसिन विनकर निक्सडर्फ नामक जर्मन कम्पनीले उत्पादन गरेको हो । ताइवानमा प्रयोग भएका धेरै मेसिनहरु पूर्व नियोजित आक्रमणको  शीकार भएको कम्पनीले जनाएको छ ।
 
कम्पनीले अनुसन्धानमा सहयोग गर्न ताइवानमा सुरक्षा विज्ञहरुलाई पठाइसकेको छ । एजेन्सी
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC