site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । फ्रान्सको निस सहरमा बिहीबार राष्ट्रिय दिवस मनाइरहेका नागरिकमाथि भएको ट्रक आक्रमणमा ७७ जनाको ज्यान गएपछि तीन महिना संकटकाल थप गरिएको बीबीसीले जनाएको छ ।
नोबेम्बरमा १३० जनाको ज्यान गएको आतङ्ककारी आक्रमणपछि फ्रान्समा लागु भएको संकटकाल यही जुलाई २६ मा सकिँदै थियो । 
निसको घटनालाई आतङ्ककारी प्रकृतिको भन्दै राष्ट्रपति फ्य्रान्कोइस हल्यान्डेले संकटकाल लगाउने घोषणा गरेका हुन् । 
आक्रमणमा संलग्न ट्रक डाइभर प्रहरीको गोलीबाट मारिएको थियो । ट्रकमा बन्दुक र बमहरू फेला परेको अधिकारीहरूले बताएको बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।    
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC