धरापजस्तो सडकमा मुक्तिनाथसम्म 

यसैले लोबा समुदायलाई प्रभावमा पार्न चिनियाँ व्यापारीहरूले सित्तैमा खानेकुरा बाँडेका स्थानीयलाई उद्धृत गर्दै एबीसीले लेखेको छ – यसरी सित्तैमा खानेकुरा पाएपछि केही वर्षपछि उनीहरूले काम गर्न छाड्ने छन् । अनि चिनियाँहरूले खानेकुरा चाहिन्छ भने हाम्रो सर्त मान भन्नेछन् ।