site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्विट्जरल्यान्डकाे पहिलो जितमा शाकिरीको दुई गोल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जारी युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

स्विट्जरल्यान्डलाई जित दिलाउन जेर्दन शाकिरीले दुई गोल तथा ह्यारिस सेफेरोभिकले एक गोल गरे । टर्कीका लागि खेलको ६२ औँ मिनेटमा इरफान काभेसीले एक गोल गरे । 

जितपछि स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बढेको छ । तर, त्यसका लागि अन्य समूहका खेलको नतिजा कुर्नुपर्ने हुन्छ । समूह ‘ए’ मा अङ्कविहीन बनेको टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ००:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC