site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इटालीसँग पराजित भएपनि वेल्स नकआउट चरणमा प्रवेश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा इटाली समूह ‘ए’ विजेता बन्दैको अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको ५६ औँ मिनेटमा इथान एम्पाडुले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटेओ पेसिनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औँ मिनेटमा माटेओले निर्णायक गोल गरेका हुन् । 

इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ००:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC