site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वेल्सको पहिलो जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । वेल्सले युरोकप फुटबल अन्तर्गत पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा वेल्सले टर्कीमाथि २–० गोल अन्तरले जित निकालेको हो । 

बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा वेल्सलार्य जित दिलाउन अरोन राम्से र कोरोना रोबेर्टसले एक–एक गोल गरे ।

Agni Group

खेलको ४२ औँ मिनेटमा राम्सेले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एका गोल गरेको वेल्सले दोस्रो हाफमा थप एक गोल गरेको हो । खेलको इन्ज्युरी समयमा रोबेर्टले गोल गर्दै वेल्सलाई पहिलो जित दिलाए । 

जितसँगै वेल्सले समूह 'ए' मा दुई खेलबाट ४ अंक जोडेको छ । वेल्स तालिकाको शीर्ष स्थानमा छ । वेल्सले पहिलो खेलमा स्विजरल्यान्डसँग बराबरी खेलेको थियो ।

Global Ime bank

यता टर्कीले भने लगातार दुई खेलमा हार बेहाेरेकाे छ । टर्की अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  २३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC