site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
असार २५ गतेसम्म कर तिर्न सूचना जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्तरिक राजस्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ । विभागले सूचना प्रकाशित गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ ।

२०७८ वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म रहेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै वैशाख महिनाको बुझाउनुपर्ने आयकरको अग्रिम करकट्टी भएको र कम र सोको विवरण बुझाउने म्याद पनि असार २५ गतेसम्म भएको जनाइएको छ ।

यसैगरी अन्तः शुल्क दाखिला गर्ने समय, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने सयम पनि असार २५ गतेसम्म रहेको विभागले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC