site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जर्मनीमाथि फ्रान्सको जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । युरोकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको हो ।  

एलिजान एरिनामा जर्मनीका माट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले जित निकाल्यो । 

Agni Group

खेलको २० औँ मिनेटमा माट्सले पोस्टमा आएको बल लेफ्ट साइडमा बचाउ गर्न खोज्दा बल गोलमा परिणत भएको थियो । 

जितसगै फ्रान्सले समूह एफमा ३ अंक जोडेको छ । जर्मनीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC