site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारमा गएपनि राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन : कमल थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा नछाडेको बताएका छन् । राप्रपा पटकपटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको भन्दै उनले अबदेखि गल्ती नदोहोरिने पनि उल्लेख गरेका छन् । 

मंगलबार साँझ थापाले ट्विटरमा लेखेका छन्, "कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाइन्छ। त्यसैले दोहोर्‍याए स्पष्ट पार्न चाहन्छुः पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ती भयो, अब गल्ती दोहोरिने छैन । सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन,छोडने छैन ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC