site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोगको निर्णयपछि बाबुराम–उपेन्द्रले गरेर कानुन व्यवसायीसँग परामर्श
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवपक्षले कानुन व्यवसायीसँग छलफल गरेकाे छ ।

आज भएकाे छलफलमा यादव र भट्टराईसँगै वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्रश्रेष्ठसहितका नेताहरू सहभागी थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगको निर्णयपछिको कदमबारे आज कानुन व्यवासायीसँग छलफल गरेको भट्टराईको सचिवालयले जनाएको छ । अध्यक्ष यादवले आज विज्ञप्ति जारी गर्दै आयोगको निर्णय मान्य नुहेन भन्दै राजनीतिक र कानुनी लडाईं लड्ने घोषणा गरेका छन् । 

आयोगले आइतबार जसपाको दुवै पक्षको कारबाही अद्यावधिक गर्न नमिल्ने निर्णय गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC