site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

आजको बैठकमा सर्वोच्च अदालतले पद जेगाइदिएका सांसद प्रकाश ज्वाला पनि सहभागी भएका थिए । उनीसँगै सांसद पद जोगिएका कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा भने बैठकमा सहभागी भएनन् । उनीहरु तीनजना मन्त्री छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका एमाले खनाल–नेपाल समूहका सांसदलाई बर्खास्त गरिएको थियो । सर्वोच्चको आदेशसँगै उनीहरु एमालेको सांसद रहेको जानकारी सभामुखले हिजोको बैठकमा गराएका थिए ।

मुख्यमन्त्री शाहीले अहिले कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC