site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीमा एमाले संसदीय दलको बैठक जारी, ज्वाला पनि सहभागी 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको संसदीय दलको बैठक जारी छ ।

बैठकमा सर्वोच्च अदालतले पद जेगाइदिएका सांसद प्रकाश ज्वाला पनि सहभागी छन् । उनीसँगै सांसद पद जोगिएका कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा भने बैठकमा सहभागी छैनन् । उनीहरु तीनजना सरकारका मन्त्री छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘फ्लोर क्रस’ गर्दै सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका एमाले खनाल–नेपाल समूहका सांसदलाई बर्खास्त गरिएको थियो । सर्वोच्चको आदेशसँगै उनीहरु एमालेको सांसद रहेको जानकारी सभामुखले हिजोको बैठकमा गराएका थिए ।

कर्णालीमा आजै नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गर्ने तयारी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC