site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गण्डकीका भौतिक पूर्वाधार मन्त्री मनाङेलाई कारबाही गर्न राखेपको माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई कारबाही गर्न माग गरेको छ । राखेपले साेमबार विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र  सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र  लाञ्छनायुक्त एवम् निन्दनीय अभिव्यक्ति दिएको जनाई कारबाहीको माग गरेको हो । 

खेलकूदको विकास र विस्तारमा सक्रिय परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगतकाे अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु  खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  २२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC