site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिममा ओली पक्षका ७ सांसदलाई निलम्बन गर्ने एमाले संसदीय दलको निर्णय 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेशसभाका ७ सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार बसेको दलको बैठकले उनीहरूमध्ये केहीलाई १५, १० र ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको सांसद बलबहादुर सोडारीले जानकारी दिए ।  

ओली पक्षका सांसदहरूले मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका ७ थिए । एमाले संसदीय दलको ह्विप उलंघन गर्दै विपक्षमा मत हालेका थिए । 

ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । दलले उनीहरूलाई साेमबार कारबाही गरेको हो । सुदूरपश्चिममा खनाल–नेपाल समूहको बहुमत छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC