site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्याट्रिकको उत्कृष्ट प्रदर्शनमा चेक रिपब्लिकको सहज जित ‍‍
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्याट्रिक शिकको  उत्कृष्ट प्रदर्शनमा चेक रिपब्लिकले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । १६ औँ संस्करणको  प्रतियोगिता अन्तर्गत चेक रिपब्लिकले विजयी सुरुवात गरेको हो । 

सोमबार भएको खेलमा स्कटल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो  । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ४२ औँ मिनेटमा प्याट्रिकले हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५२ औँ मिनेटमा प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए ।

Global Ime bank

जितसँगै समूह 'डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC