site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङले सरकारी सुविधा नलिने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारले दिने सुविधा नलिने स्पष्ट पारेका छन् ।

उनका स्वकीय सचिव विक्रम न्यौपानेले दिएको जानकारीअनुसार पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै पनि सुविधा लिने एकरत्ति पनि इच्छा नभएको जानकारी गराएका छन् ।

“उहाँले त्यस्तो सुविधा लिनुहुने छैन,” उनले भने, “नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना गुरुङज्यूको रहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC