site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा र दाहाल पुगे नेपाल निवास
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् ।

नेता नेपाललाई भेट्न पहिले देउवा पुगेका थिए भने त्यसको केहीबेरपछि दाहाल पुगेका थिए ।  नेता नेपाललाई भेट्न महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर देउवा कोटेश्वर पुगेको स्रोतले जानकारी दियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा एमालेभित्र एकताका लागि दबाब बढिरहेका बेला आफूलाई समर्थन गरेका नेता नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन् ।

यसअघि नेता नेपाल पक्षका सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका छन् । देउवा, दाहाल र नेपालबीच के विषयमा कुराकानी भएको भन्नेबारेमा केही बताइएको छैन ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC