site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युरोकपमा आज तीन खेल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । युरोकप फुटबलमा आज (आइतबार) तीनवटा खेलहरु हुँदै छ । प्रतियोगिताअन्तर्गत तेस्रो दिन तीन खेल हुन लागेको ।

आज समूह ‘सी’का दुई खेल हुनेछ । त्यस्तै समूह ‘डी’को एक खेल हुनेछ । समूह ‘सी’को खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लन्डनमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार ६ः४५ मा सुरु हुनेछ । इंग्ल्यान्ड र क्रोएसिया उपाधि दाबेदार टोली हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आजै हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

राति १२ः४५ मा हुने आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC