site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेल्जियमको सुखद सुरुआत
Ghorahi CementGhorahi Cement

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई बेल्जियमले ३–० गोल अन्तरले पराजित गरेको हो । 

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरले एक गोल गरे । सेन्ट पिटर्सवर्गमा खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । लुकाकुले पहिलो गोल अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।

Agni Group

३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए  । ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए । 

जितसँगै बेल्जियमले युरोकपमा ३ अंक जोडेको छ । समूह ‘बी’मा रहेको बेल्जियम शीर्ष स्थानमा छ । रुसले भने हारबाट प्रतियोयिगताको सुरुआत गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC