site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युरोकप फुटबलः फिनल्यान्डसँग डेनमार्क पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा फिनल्यान्डले विजयी सुरुआत गरेको छ । शनिबार राति डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्यान्डले सुखद सुरुआत गरेको हो ।

पार्केन स्टेडियममा भएको खेलमा फिनल्यान्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे । पहिलो हाफमा दुबै टोली गोलरहित बारबरीमा रोकिएका थिए । खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, खेलको ७४ औं मिनेटमा डेनमार्कका पिएरे इमिल पेनाल्टीमा गोल गर्न चुकेको थिए ।

युरोकपमा फिनल्यान्डको यो ऐतिहासिक जित हो । फिनल्यान्ड युरोकपमा पहिलो पटक सहभागिता जनाउँदै पहिलो जित निकाल्न सफल भएको हो ।
 
जितसँगै समूह बी को फिनल्यान्डले ३ अंक जोडेको छ । यता, डेनमार्कले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC