site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी नै गरेका थिएनन् ? 
Sarbottam CementSarbottam Cement

पोखरा । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले शनिबार दिउँसो मुख्यमन्त्रीमा गुरुङको पनि दाबी रहेको सञ्चारमाध्यममा सूचना प्रवाह गरे ।

त्यसकै आधारमा सबैजसो मिडियामा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी शीर्षकमा समाचार सार्वजनिक भए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि विपक्षी गठबन्धनमा रहेका सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगे । तर उनीहरुलाई प्रवेश दिइएन । 
सांसदहरु गेटमै धर्नामा बसे । 

केन्द्रदेखि प्रदेशसम्म विरोध हुन थाले दबाब बढाउन थालियो । अन्ततः प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नेपालीको एकल दाबी रहेको भन्दै नियुक्ति गरिएको सूचना सार्वजनिक गरियो ।

Global Ime bank

“२०७८ जेठ २९ गते दिउँसो ३ बजेसम्ममा माननीय कृष्णचन्द्र नेपाली पोखरेलेको एकमात्र मुख्यमन्त्रीको दाबी निवेदन दर्ता हुन आएकोले प्रदेश प्रमुख माननीय सीताकुमारी पौडेलज्यूले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माननीय कृष्णचन्द्र नेपाली पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,” प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC