site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए शपथ, यी हुन् मन्त्री (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार बेलुका उनलाई शपथ गराएकी हुन् ।

यस्तै, नवनियुक्त मन्त्रीहरुले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री पोखरेलसँगै कुमार खड्काले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा (माआवादी केन्द्र)का मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङले पनि मन्त्रीको शपथ लिएका छन् । गुरुङ, आचार्य र मनाङेले पनि विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC