site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकैदिन ६,२९५ जना संक्रमणमुक्त
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC