site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बी एन्ड सी मेडिकल कलेजलाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धन दिने आयोगको निर्णय
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापाको बी एन्ड सी मेडिकल कलेजलाई कानुनी प्रक्रिया पूरा गरीे सम्बन्धन दिने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले बी एन्ड सी लाई सम्बन्धन दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई सम्बन्धनका लागि बिएन्डसीले बुझाएका सबै कागजपत्रहरू एक साताभित्र आफूकहाँ बुझाउन पनि निर्देशन दिएका छन् । 

कलेजका लागि आवश्यक कागजपत्र पूरा नभएको र चिकित्सा शिक्षा ऐन विपरीत सम्बन्धन दिन लागिएको भन्दै नागरिक स्तरबाट विरोध भइरहँदा आयोगको बैठकले बी एण्ड सी लाई सम्बन्धन दिने निर्णय गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC