site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको घोषणा– कोरोनाबाट ज्यान गुमाएकाकाे परिवारलाई ५० हजार दिइने
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले कोरोनाबाट प्रभावित नागरिकका लागि राहत प्याकेजको घोषणा गरेको छ । शुक्रबार कार्यपालिका सदस्यको बैठकले कोरोनाबाट प्रभावित बनेका नागरिकका लागि राहत प्याकेजकाे घाेषणा गरेकाे हाे ।

गत वैशाखयता कोरोना संक्रमणबाट मृत्यु भएकाकाे परिवारलाई ५० हजार, कोरोना संक्रमण भई अस्पातलमा भर्ना भई उपचार गरेकालाई १५ हजार र होम आइसोलेसनमा बसेकालाई ५ हजार दिने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पञ्जियारले जानकारी दिए ।  

संक्रमण पुष्टि भएको कागजातसहित पीडित परिवारले पालिकामा सम्पर्क गर्दा एक हप्ता भित्रै राहत पाउने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC