देश
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १४० जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९२१ भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ९९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८ १७:४१
प्रतिक्रिया दिनुहोस्