site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु, ३ हजार ७५० संक्रमित थपिए  
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा हजार ३ हजार ७५० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने ६७ जनाको मृत्यु भएको छ । १५ हजार १८२ जनाको परीक्षण गर्दा आज ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ तथा मृत्यु हुनेको संख्या ८ हजार ३०५ जना पुगेको छ । त्यस्तै २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएको स्वाूथ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC