site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालुवाटारबाट पक्राउ परेका नागरिक अभियान्ताहरूलाई निशर्त रिहा गर्न डा. केसी अलायन्सको माग
तस्बिर : सुनील प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सोलिडारिटी फर डा. केसी अलायन्सले बालुवाटारबाट आज पक्राउ परेका नागरिक आन्दोलनका अभियान्ताहरूको निशर्त रिहाइ गर्न माग गरेको छ । 

अलायन्सले प्रेस विज्ञप्ति जारी गर्दै सडक आन्दोलनबाट पक्राउ परेका सबैको तत्काल रिहाइ गर्न तथा मेडिकल माफियाकरण बन्द गर्न सरकारसँग माग गरेको हो । चिकित्सा शिक्षा सुधारको अभियानमा सडकमा उत्रिएका नागरिकहरूसँग सरकार डराएर दमनमा उत्रिएको अलायन्सको आरोप छ । 

चिकित्सा शिक्षा आयोगमाथि राजनीति हाबी भएको भन्दै बालुवाटरमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका २० जनालाई आज पक्राउ गरिएको थियो ।   
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC