site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वाग्मती सरकारले चितवनमा जीवराज आश्रित रंगशाला निर्माणका लागि अध्ययन गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेश सरकारले जीवराज आश्रित रंगशाला निर्माणका लागि अध्ययन गर्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले क्रिकेट विकासका लागि उक्त रंगशालाको अध्ययन गर्ने कार्ययोजना भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, वाग्मती प्रदेशले प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको पनि आयोजना गरिने भएको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरेका खेलाडीलाई सम्मान गर्ने कार्ययोजना रहेको प्रदेश प्रमुख प्रसाईँले बताए ।

चितवनमा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC