अर्थ व्यवसाय
काठमाडौं । वाग्मती प्रदेश सरकारले द्वन्द्वपीडित, जनआन्दोलनका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने भएको छ ।
बिहीबार वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशका द्वन्द्वपीडित, जनआन्दोलनका घाइतेलाई प्रादेशक अस्पतालहरुमा निःशुल्क उपचारको व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १६:५०
प्रतिक्रिया दिनुहोस्