site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘वाग्मती प्रदेश डिजिटल प्रदेश’
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक सेवा विद्युतीय माध्यमबाट गर्ने नीति लिने भएको छ । बिहीबार वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले यस्तो घोषणा गरेका हुन् । 

“वाग्मती प्रदेश डिजिटल प्रदेश भन्ने सोचसहित प्रदेश यातायात, सवारीचालक अनुमतिपत्र, उद्योग वाणिज्य, व्यवसाय दर्तालगायत सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गर्ने नीति लिइनेछ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, प्रदेशमा रहेका आयोजनाहरुको नतिजामा आधारित अनुगमन गर्ने नीति लिइने बताइएको छ ।

कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न प्रदेशका कर्मचारीहरुलाई प्रदेशभित्रका ठाउँमा घुम्न जान विशेष कार्यक्रम ल्याउने पनि भनिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC