site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भान डी विकले युरोकप गुमाउने
Sarbottam CementSarbottam Cement

बीबीसी । मिडफिल्डर डोनी भान डी विकले युरोकप फुटबल गुमाउने भएका छन् । नेदरल्यान्ड्सका स्टार खेलाडी विकेले युरोकप गुमाउने डच फुटबल संघले जनाएको छ ।  

उनले चोटको कारण युरोकप गुमाउने भएका हुन् । विकको स्थानमा नेदरल्यान्ड्सले कुनै खेलाडी नबोलाउने बताइएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

“डोनी भान डी विकले युरोपियन च्याम्पियनसिप गुमाउने छन् । उनी अहिले चोटसँग संघर्ष गरि रहेका छन्,” डच फुटबल संघले भनेको छ । 

२४ वर्षीय मिडफिल्डरले नेदरल्यान्ड्सका लागि १९ खेल खेलिसकेका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC