site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीईडीबी हाइड्रोपवारको सेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ रेन्ज ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको २५ लाख १८ हजार २३० कित्ता र  संस्थापक सेयर ५८ लाख ७५ हजार ८७० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको सेयर पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेले आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएका कम्पनीको लागि पछिल्लो परिष्कृत वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्ने गर्छ ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृृत भएसँगै बुधबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC