site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानीकर्ताले सरकारलाई विश्वास गर्दा सेयर बजार बढ्यो : अर्थमन्त्री पौडेल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई लगानीकर्ताले विश्वास गरेकै कारण आकर्षण बढेको बताएका छन् । मंगलबार नेपाल धितोपत्र बोर्डको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बढेको पुँजी बजारलाई लगानीकर्ताको विश्वासको रुपमा अर्थ्याए ।

उनले बोर्ड अध्यक्ष भिष्मराज ढुंगानको तारिफ गर्दै बोर्डलाई बलियो नियामक निकायको रुपमा अगाडि बढाएको बताए । यस्तै, बजेटमा उल्लेख भएको वस्तु विनिमय बजारको सञ्चालनको लागि समयमै कदम चाल्नसमेत उनले आग्रह गरे ।

उनले बजेटले पुँजीबजाको विस्तारको लागि लगानीको क्षेत्र विस्तार गर्नुपर्ने बताए । त्यसको लागि बजेटले केही व्यवस्था पनि गरेको उनको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC